बिम बस दुर्घटना अपडेट ः मृतक ३ जनाको सनाखत

विकल्प न्यूज/बेनी कार्तिक १७ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका ७ बिममा आइतवार साँझ बस दुर्घटना हुँदा चारजनाको घटनास्थमा नै मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष र तिन महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा ७० वर्षीय सतदेवी भट्चन,११ वर्षीय आयुशा जुग्जाली र वर्ष नखुलेको रबी जुग्जालीको सनाखत भएको प्रहरीले … Continue reading बिम बस दुर्घटना अपडेट ः मृतक ३ जनाको सनाखत